आजदेखि १३ कुने पोखरी महोत्सव

इलाम । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विस्तार हुँदै गएको १३ कुने सिमसार क्षेत्रको प्रचार गरी देश विदेशमा चिनाउन आजदेखि १३ कुने महोत्सव हुने भएको छ । इलामको माई नगरपालिकामा रहेको १३ कुने पोखरीमा पर्यटक प्रबर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुहुने छ । महोत्सवमा स्थानिय … Continue reading आजदेखि १३ कुने पोखरी महोत्सव